गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/पोखरा असोज २ गते ।  शुक्रबार गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा प्रदेशका ४ जिल्लामा गरी सो संख्यामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ । सवै भन्दा धेरै नवलपुरमा ३४ जनामा … Continue reading गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना पुष्टि